newskoseli.Com

धरहरा पुननिर्माण : बिहीबारदेखि औपचारिकता…

प्रधानमन्त्री केपी शर्मा ओलीले उनको अघिल्लो कार्यकालमा (२०७२ फागुन ४ मा) ‘म बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत आफ्नो एक महिनाको तलब समेत उपलब्ध गराएको झन्डै ४ वर्षपछि ओली आफैंले धरहरा पुननिर्माणको शिलान्यास गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम तय भएको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर