newskoseli.Com

कति घन्टा सुत्नु स्वास्थ्यका लागि उत्तम ?

शरीरलाई चंगा बनाउन दिनहुँ सात–आठ घन्टा सुत्नु आवश्यक छ भनिन्छ ।

अर्कातिर, आवश्यकताभन्दा बढी सुत्नु पनि स्वास्थ्यका लागि लाभदायक हुन्न । यसले गर्दा ज्यान जाने खतरा समेत हुन सक्छ ।

अध्ययन अनुसार राति सात–आठ घन्टाभन्दा बढी सुत्नेलाई मुटु र रक्तनलीसम्बन्धी रोग लाग्न सक्छ । यो मृत्युको कारक समेत हुन सक्छ । राति ६ घन्टाभन्दा कम र दिउँसो पनि नसुत्ने मानिसलाई भने यस्तो समस्या नहुने खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर