newskoseli.Com

‘छोरी जोगाउन’ जन्मँदै सरकारले बीमा गरिदिने

‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सार्थक बनाउन माघ १ देखि जन्मिने छोरीको १ लाख रुपैयाँको जीवनबीमा सरकारले नै गरिदिने घोषणा प्रदेश– २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले गरेका छन् ।

रौतहट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न शनिबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो घोषणा गरेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर