newskoseli.Com

सशस्त्रका हाकिमको ‘मस्ती’ : आर्इजीसँग ८ र अनुसन्धान प्रमुखसँग ५ गाडी, श्रीमती र छोरीलाई पनि !

सशस्त्र प्रहरीका आर्इजी शैलेन्द्र खनालले राज्यकोषबाट किनेका ८ वटा गाडी प्रयोग गर्दै आएका छन् ।

उनले बा २ झ ११७४, बा १ झ ६०९१, बा झ ८२६६, बा २ झ ३६८, बा २ झ ११७१, बा २ झ २३९१, बा १ झ ६६१३ र बा १ झ ९१४३ नम्बरको गाडी प्रयोग गर्छन् ।

यी सबै गाडीमा इन्धन, मर्मत, चालक खर्च समेत सरकारले नै व्यहोर्दै आएको छ । त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिपराज रेग्मीले राज्यकोषबाट किनिएका ५ वटा गाडी प्रयोग गर्दै आएका छन् । बा १ च ३२०९, बा ५ च २२६४, बा ८ च ७१९०, बा १० च ३९२० र बा ७ च १८४८ नम्बरका गाडी रेग्मीले प्रयोग गर्दै आएका छन् ।

यीमध्ये बा १० च ३९२० नम्बरको गाडी उनकी छोरीले र बा ७ च १८४८ नम्बरको गाडी श्रीमतीले चढ्दै आएको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर