newskoseli.Com

काठेपुल तर्दा पनि प्रत्येक पटक १५ रुपैयाँको टिकट !

जम्मा एक लाख रूपैयाँ लगानी गरे काठेपुल बन्न सक्छ । र, त्यसबाट जनताले सजिलैसँग आवतजावत गर्न सक्छन् ।

तर, कैलालीको कैलारी गाउँपालिकाले त्यस्तै खाले अस्थायी काठेपुललाई नै ‘आम्दानीको स्रोत’ बनाएको छ । स्थानीय जनताले प्रत्येक पटक हिँडेर पुल तर्दा १५ रुपैयाँ र मोटरसाइकल तार्दा ३५ रुपैयाँको टिकट काट्नुपर्छ ।

पुल बनाउन र सञ्चालन गर्न ठेकेदारलाई जिम्मा दिएर गाउँपालिकाले चार वटा काठेपुलबाट वार्षिक १५ लाख रुपैयाँ राजस्व उठाउन थालेको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर