newskoseli.Com

वाइडबडीमा भ्रष्टाचार ठहर : को–को परे कारबाहीमा ?

नेपाल वायुसेवा निगमले ‘वाइडबडी विमान’ खरिद गर्ने क्रममा भ्रष्टाचार भएको संसदीय उपसमितिले ठहर गरेको छ ।

विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने अधिकारीलाई निलम्बन गरी कारबाही गर्न उपसमितिले भनेको छ ।

विमानबारे अध्ययन गर्न कठित प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइडबडीमा ‘गम्भीर त्रुटि’ औंल्याउँदै आइतबार प्रतिवेदन तयार पारेको हो । कांग्रेस सांसद राजन केसी संयोजकत्वको उपसमितिले वाइडबडी भ्रष्टाचारमा संलग्नहरुलाई निलम्बन गरी कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर