newskoseli.Com

झापामा बन्दै साढे २ अर्बको ‘भ्यु–टावर’, प्रधानमन्त्री ओलीकै ‘विशेष इच्छा’ मा !

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘विशेष इच्छा’ मा सरकारले झापामा साढे २ अर्ब रुपैयाँको लगानीमा ‘भ्यु टावर’ निर्माण गर्ने तयारी गरेको छ ।

झापा नै गृहजिल्ला भएका र त्यहींबाट निर्वाचित प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा व्यावसायिक कम्प्लेक्स सहितको ‘भ्यु–टावर’ निर्माण गर्न लागिएको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर