newskoseli.Com

बहालवाला मन्त्रीसहित २ पूर्वमन्त्रीलाई कारबाही गर्न सिफारिस : वाइडबडी एयरबस अनियमितता

नेपाल वायुसेवा निगमले हालै खरिद गरेको भनिएको ‘वाइडबडी एयरबस’ प्रकरणमा सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले आफ्नो प्रतिवेदन तयार पारेको छ ।

उपसमितिको मंगलबार राति ११ बजेसम्म बसेको बैठकले तयार पारेको प्रतिवेदन अनुसार निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोषी ठहर गरिएको छ ।

उपसमितिको सो प्रतिवेदनमार्फत पर्यटन मन्त्रालयका बहालवाला मन्त्रीदेखि पूर्वमन्त्री र खरिद प्रक्रियामा संलग्न सचिवहरु समेतलाई कारबाही गर्न सिफारिस गरिएको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर