newskoseli.Com

ठगी– ५७ करोड, रिहा– जम्मा ४ लाख धरौटीमा !

५७ करोड रुपैयाँ बैंकिङ ठगीका आरोपी अत्यन्त सामान्य धरौटीमा छुटेका छन् ।

तत्कालीन किस्ट बैंकका कर्मचारी तथा ऋणीहरुलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्ने आदेश दिएको हो ।

नेपाल प्रहरीको केन्दीय अनुसन्धान ब्युरो (सीआर्इबी) ले बैंकका तत्कालीन कर्मचारी बालनरसिंह घर्ती र प्रगुन श्रेष्ठ तथा ऋणीहरु कुलप्रसाद पोखरेल, प्रमोदकुमार देव र अजयकुमार देवलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो ।

५७ करोड ठगीको आरोप लागेका उनीहरुलाई जम्मा ४ लाख धरौटीमा रिहा गरिएको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर