newskoseli.Com

पूर्वराजा ज्ञानेन्द्रले विभिन्न दलका ३ सय ८५ जना (क–कसलाई) भेटे ?

अंग्रेजी नयाँ वर्ष मनाउन भन्दै पुस २ मा पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले विभिन्न दलका ३ सय ८५ जनासँग सामूहिक भेटघाट गरेका छन् ।

स्रोतका अनुसार ज्ञानेन्द्र शाहले राजपा, नेपाली कांग्रेस, राप्रपा नेपाल, राप्रपा प्रजातान्त्रिक, राप्रपा राष्ट्रवादीलगायत दलका नेतासँग भेट गरे ।

पूर्वराजा ज्ञानेन्द्रले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे विभिन्न तहका नेतासँग जानकारी लिएको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर