शाखा अधिकृत सरहको सुविधा पाउने अवसर कार्यकर्तालाई होइन, घरमै राख्न चाहन्छन् सांसदहरू ।
बाह्रैमास राजनीतिमा सहयोग कार्यकर्ताबाट लिन्छन्, चुनाव जित्न जनबाट भोट पाउँछन्, अक्सर नेता र सांसदहरूका सालासाली, छोराछोरी र भाइभतिजा नेता वा सांसदहरूका राजनीतिकर्ममा खासै सघाउँदैनन, सघाए पनि ज्यादै कम र सजिलो क्षेत्रका काममा मात्रै सघाउँछन् । तर, शक्ति र सुविधा मनग्गे हुने पीए चाहिँ उनीहरु नै बन्छन् ।
लौ हेर्नोस्, आफन्तलाई पीए राख्ने सांसदहरुको सूची (शुक्रबारको नयाँ पत्रिका दैनिकबाट)