newskoseli.Com

चुनाव जित्न जनता, राजनीति गर्न कार्यकर्ता– पीए चाहिँ सालासाली, छोराछोरी र भाइभतिजा ! (आफन्तलाई पीए राख्नेहरुको सूचीसहित)

शाखा अधिकृत सरहको सुविधा पाउने अवसर कार्यकर्तालाई होइन, घरमै राख्न चाहन्छन् सांसदहरू ।

बाह्रैमास राजनीतिमा सहयोग कार्यकर्ताबाट लिन्छन्, चुनाव जित्न जनबाट भोट पाउँछन्, अक्सर नेता र सांसदहरूका सालासाली, छोराछोरी र भाइभतिजा नेता वा सांसदहरूका राजनीतिकर्ममा खासै सघाउँदैनन, सघाए पनि ज्यादै कम र सजिलो क्षेत्रका काममा मात्रै सघाउँछन् । तर, शक्ति र सुविधा मनग्गे हुने पीए चाहिँ उनीहरु नै बन्छन् ।

लौ हेर्नोस्, आफन्तलाई पीए राख्ने सांसदहरुको सूची (शुक्रबारको नयाँ पत्रिका दैनिकबाट)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर