newskoseli.Com

नेपाली सेनासँग तालिम लिनेमा चिनियाँ सैनिक धेरै

नेपाली सेनाको ‘प्रतिविद्रोह तथा जंगल बारफेयर शिक्षालय’ मा अहिलेसम्म सबैभन्दा धेरै चिनियाँ सैनिकले तालिम लिएका छन् ।

सेनाले बाराको जितपुरसिमरा उपमहानगरपालिका– २१ स्थित अमलेखगञ्जमा आतंकवाद र गुरिल्ला विद्रोहको सामना तथा नियन्त्रण गर्ने अभ्यास सञ्चालन गर्दै आएको छ ।

सेनाले उपलब्ध गराएको विवरण अनुसार शिक्षालयमा विदेशी सैनिकलाई ‘काउन्टर इन्सर्जेन्सी तथा जंगल वारफेयर’ सम्बन्धी १० हप्ते कोर्स सञ्चालन हुँदै आएको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर