newskoseli.Com

सहसचिवको छनौटमा खुला प्रतियोगिता बन्द

खुला प्रतियोगिताबाट सहसचिव छानिने व्यवस्था बन्द भएको छ ।

प्रस्तावित संघीय निजामती ऐनमा खुला प्रतियोगिताबाट राजपत्रंकित प्रथम श्रेणीमा पदपूर्तिको व्यवस्था राखिएको छैन ।

निजामती सेवा ऐन, २०४९ ले सहसचिव र उपसचिवमा खुला प्रतियोगिताबाट प्रवेशको सुरुआत गरेको थियो । यसलाई निजामती सेवामा ‘छड्के प्रवेश’ भनेर चिनिने गरेको छ ।

त्यसभन्दा पहिले कार्यक्षमता मूल्यांकन र आन्तरिक प्रतियोगिता (फाइल बढुवा) बाट कर्मचारीको पदपूर्ति हुने व्यवस्था रहेको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर