newskoseli.Com

जापानी मन्त्रीले किन भेटेनन् प्रतिपक्षी नेताहरुलाई ?

दुईदिने औपचारिक भ्रमणका क्रममा बुभबार काठमाडौं आएका जापानका विदेशमन्त्री तारो कोनो प्रमुख प्रतिपक्षी दलका नेतासँग द्विपक्षीय औपचारिक भेटघाट नगरीकनै स्वदेश फर्केका छन् ।

परराष्ट्र मन्त्रालयले नभेट्न सुझायो वा उनी स्वयंले आवश्यकता महसुस गरेनन्, यो विषयमा सरकार पक्ष अनभिज्ञ छ । प्रतिपक्षी दल राज्य संयन्त्रमा नदेखिएको भनिरहेको अवस्थामा सदाबहार मित्र एवं दातृमुलुकको संज्ञा पाएको जापानको राजनीतिक नेतृत्वले सत्ता पक्षसँग द्विपक्षीय औपचारिक छलफल तथा शिष्टाचार भेट गर्दा प्रमुख प्रतिपक्षलाई बिर्सनु अस्वाभाविक भएको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर