newskoseli.Com

नेपालमै पहिलो त्रिकोणात्मक झोलुङ्गे पुल, किन भैरहेछ अलमल ?

नेपालकै पहिलो नमूना त्रिकोणात्मक झोलुङ्गे पुल निर्माण कार्यमा ढिलाइ भएको छ ।

धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको तीन जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माणमा ढिलाइ भएको हो ।

२०७१ मा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयसँग निर्माण कम्पनीले तीन वर्षभित्र झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर, चार वर्ष बितिसक्दा समेत पुल निर्माण हुन नसकेको खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर