newskoseli.Com

न मान्छे न त इमेल : मेलम्चीको ठेकेदार फेरि बेपत्ता ?

मेलम्चीको पानी काठमाडौं ल्याउने जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसी दि रेभेना हप्ता दिनदेखि फेरि सम्पर्कबिहीन भएको छ ।

सुरुङ, स्थायी बाँध र पानी प्रशोधन केन्द्रजस्ता मुख्य काम सम्पन्न गर्ने जिम्मा लिएको उक्त कम्पनीको यस्तो रवैयाका कारण झन्डै २५ वषदेखि प्रतीक्षामै रहेको मेलम्चीको पानी काठमाडौंमा आउने समय अझै लम्बिने भएको छ ।

पुस २२ यता आयोजना र ठेकेदार पक्षसँग संवाद नभएको मेलम्ची खानेपानी विकास बोर्डका उपकार्यकारी निर्देशक भोजराज थापाले प्रस्ट्याएको खबर सोमबारको नेपाल समाचरपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर