newskoseli.Com

‘वाइडबडी भ्रष्टाचारमा मेरो दोष छैन’ : देउवाको दावी

कांग्रेस सभापति शेरबहादुर देउवाले वाइडबडी भ्रष्टाचारमा आफ्नो कुनै दोष नभएको दाबी गरेका छन् ।

अनियमिततामा उनको संलग्नताबारे चर्चा चलेका बेला धनगढीमा पत्रकारसँग उनले आफ्नो प्रस्टीकरण दिएका हुन् ।

‘वाइडबडीमा भएको अनियमितताविरुद्ध सुरुमा आवाज उठाउने नै मै हुँ,’ उनले भने– ‘यतिबेला आएर झन् मैलाई जोड्नु अन्याय भयो ।’ आफू प्रधानमन्त्री भएका बेला १९ वटा मन्त्रालयको जिम्मेवारी आफूमा भए पनि त्यसबेला मन्त्रीस्तरीय निर्णय नभएको उनको भनाइ रहेको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर