newskoseli.Com

सयौं विदेशी अपराधी ‘फरार’ : ४ अर्ब जरिवाना, ३ सय वर्ष कैद भुक्तान बाँकी

विभिन्न अपराधमा संलग्न विदेशी नागरिक फरार हुँदा चार अर्ब रूपैयाँ जरिवाना असुली हुन बाँकी छ । तीन सय वर्षभन्दा बढी कैद भुक्तान भएको छैन ।

अदालतबाट अन्तिम फैसला भइसके पनि ठूलो मात्रामा बिगो असुल्नुपर्ने अपराधी विदेशतिरै निर्धक्क बसिरहेका छन् । जिल्ला अदालतले तहसिलको ढड्डामा अपराधवापत विदेशी नागरिकबाट असुल्नुपर्ने बिगो र जरिवानाको हिसाब मात्रै छ ।

सबैभन्दा बढी मुद्दा दायर हुने काठमाडौं जिल्ला अदालतको अभिलेखमा विदेशीबाट असुल्नुपर्ने सन् २०११ यताको दण्ड र जरिवानाको चाङ नै बाँकी रहेको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर