newskoseli.Com

प्रहरीमा दोहोरो कमान्ड, परिचालनमा समस्या

देशका कुनै पनि सुरक्षा निकाय परिचालन ‘सिंगल कमान्ड’ का आधारमा गरिन्छ । तर, प्रदेशमा भने दोहोरो कमान्ड हुने गरी सरकारले विधेयक तयार पारेपछि प्रहरी परिचालनमा समस्या उत्पन्न हुने देखिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभामा पेस गरेको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको छ ।

विधेयकको दफा ९५ मा सीडीओको निर्देशनमा प्रदेश प्रहरी रहने उल्लेख रहेको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर