newskoseli.Com

मोटरसाइकलबाट ‘यात्रुसेवा’ नरोक्नू : प्रधानमन्त्रीको आदेश टेरेन विभागले

उपत्यकामा मोबाइल एप्लिकेसनमार्फत भाडामा सञ्चालित मोटरसाइकल र स्कुटरलाई निर्वाध चल्न दिने प्रधानमन्त्री केपी ओलीको निर्देशनलाई कार्यान्वयन गर्न यातायात व्यवस्था विभागले अटेर गरेको छ ।

सिंहदरबारस्थित योजना आयोगको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई भाडामा चल्ने मोटरसाइकल र स्कुटरलाई नरोक्न प्रधानमन्त्री ओलीले बुधबार दिएको निर्देशन अनुसार मन्त्रालयबाट कुनै लिखित निर्देशन प्राप्त नहुँदा भाडामा सञ्चालित दुईपांग्रे सवारी साधनलाई निर्वाध चल्न दिन भनी विभागले कुनै निर्णय नगरेको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर