newskoseli.Com

न्यायसम्पादनमा ९ न्यायाधीश ‘विचलित’ : यसरी परे कारबाहीमा !

न्यायसम्पादनका क्रममा ‘विचलित’ भएको भन्दै प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाले उच्च अदालतका नौ न्यायाधीशलाई काजमा तानेका छन् ।

न्यायपालिकाको नेतृत्व सम्हालेको १५ दिनमै प्रधान न्यायाधीश राणाले कारबाहीस्वरुप उनीहरुलाई काजमा तानेका हुन् ।

३३ किलो सुनकाण्डमा मुछिएकालाई धरौटीमा छाड्न आदेश दिएका उच्च अदालत, विराटनगरका न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थिरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौडेललाई न्यायपरिषदमा तानिएको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर