newskoseli.Com

रेल किन्ने र पानीजहाज कार्यालय खोल्ने सरकारको निर्णय

सरकारले रेल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषदको २९ पुसको बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सोको जानकारी दिएका हुन् ।

बैठकले रेल खरिद प्रक्रिया अगाडि बढाउन भौतिक योजना तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ ।

बैठकले पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको मन्त्री बाँस्कोटाले बताएको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर