newskoseli.Com

लिपुलेक साँच्चिकै गुम्ने डर : कारण, सरकारको कूटनीतिक असफलता

सीमाङ्कन र सीमा व्यवस्थापनमा सरकार कूटनीतिक रुपमा असफल भएको टिप्पणी सम्बद्ध क्षेत्रका बुद्धिजीवीले गरेका छन् ।

सरकारको कूटनीतिक असफलताकै कारण लिपुलेकमा भारत–चीनले एकलौटी सम्झौता गरेको उनीहरुले बताए । नेपालको भूमिमाथि नेपाललार्इ नै कुनै पूर्वजानकारी नदिई भारत र चीनले नेपाली सम्झौता गर्दा पनि मौन बस्नु नेपालको कूटनीतिक असफलताको पराकाष्ठा भएको उनीहरुको ठम्याइ छ ।

पहिले भएको सम्झौता समेत सरकारले कार्यान्वयन नसकेको उनीहरुको आरोप छ । राष्ट्रियता र अखण्डतामा सरकार हिच्किचाउनु कूटनीतिक असफलता भएको अन्तर्राष्ट्रिय कानुनविज्ञ वरिष्ठ अधिवक्ता डा. सूर्य ढुङ्गेलले बताएको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर