newskoseli.Com

स्पेनमै ‘शरणर्थी बन्ने’ पूर्वराजदूतको ‘चेतावनी’ !

स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझी सरकारले फिर्ता बोलाए पनि सरकारी निर्णयलाई चुनौती दिँदै अझै स्पेनमै बस्दै आएका छन् ।

मन्त्रिपरिषदले पुस ९ मा ३ हप्ताको समय तोकेर उनलाई नेपाल बोलाउने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयअनुसार पुस १२ मा परराष्ट्र मन्त्रालयले स्पेन दूतावसलाई पत्राचार गरेकामा रायमाझीले परराष्ट्रको निर्देशनलाई अवज्ञा गरेका हुन् ।

परराष्ट्रले तोकेको समयसीमा अनुसार उनी माघ २ भित्र स्वदेश फर्किसक्नु पर्ने थियो तर उनी यता फर्कनुभन्दा उतै ‘शरणार्थी’ बन्ने चेतावनीका सथ नफर्केको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर