newskoseli.Com

प्रहरीमा ‘बढुवा चलखेल’ : हेडक्वार्टरमा भन्दा नेताका ढोका कुर्ने बढी !

लामो समयदेखि बढुवाका लागि ऐन बाधक भएकामा मन्त्रिपरिषदको हालैको बैठकले ऐन संशोधन गरेपछि प्रहरीमा बढुवाका लागि अहिले चर्को रुपमा दौडधुप बढेको छ ।

कानुनी अड्चन फुकेको पत्र गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रधान कार्यालयले बढुवाको फाइल तयार पार्ने क्रमलाई तीव्रता दिएसँगै बढुवाका आकांक्षीहरु प्रधान कार्यालयभन्दा पनि नेताकहाँ धाउन सुरु गरेका छन् ।

अहिले नेपाल प्रहरीमा १ डीआइजी, १६ एसएसपी र २६ एपसीका सिट खालि छन् । ती सिटका लागि चर्को रुपमा दौडधुप अघि बढेको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर