newskoseli.Com

बरामद गर्दा ४ किलो सुन, राजस्वमा पुग्दा तामा र ढलौट !

१९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलोसहित तीन व्यक्तिलाई पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो ।

प्रदेश– ३ कार्यालय हेटौंडा इलाका प्रहरी कार्याालय गजुरीबाट खटिएको टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई सार्वजनिक गरेको थियो ।

प्रहरीले यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा तत्कालै दाखिला गर्नुपर्छ । तर, राजस्व अनुसन्धान विभाग भन्दै छ– ‘धादिङमा बरामद भएको भन्दै प्रहरीले सार्वजनिक गरेको सुन होइन, तामा र ढलौट मिसिएको धातु हो ।’

सुनमाथिको जालझेलसम्बन्धी यो खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर