newskoseli.Com

पशुपतिको जग्गामा व्यापारीको रजाइँ : ‘कुत’ को नाममा कमाउँछन् अकुत !

काठमाडौंको केन्द्रमा पाँच हजार रोपनी जग्गा व्यक्तिको नाममा हुन्थ्यो भने उसले कति कमाउँथ्यो होला ? त्यति नै जग्गाको ‘धनी’ भएर पनि पशुपतिनाथलाई जात्रा–पर्व चलाउन समेत हम्मेहम्मे पर्दैै आएको छ ।

पशुपति क्षेत्र विकास कोषअन्तर्गत सञ्चालित मन्दिरको जग्गा–जमिन अथाह भए पनि यसको सदुपयोग हुन सकेको छैन ।

काठमाडौं उपत्यकाभित्रका तीन जिल्ला र आसपासका काभ्रे, नुवाकोट, लमजुङका साथै तराईमा सयौं विघा जमिन भए पनि कोषले ‘कुत’ बापत वार्षिक करिव ६० लाख रुपैयाँ मात्रै बुझ्दै आएको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर