newskoseli.Com

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन सरकारको गृहकार्य

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको अवकाससम्बन्धी ३० वर्षे सेवा अवधिलाई हटाएर उमेरहद र पदावधि मात्रै कायम गर्न गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा बनाएको छ ।

प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवा अवधि हटाएर संघीय ऐनमा अवकाशको आधार उमेर र पदावधि मात्र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कै निर्देशनमा कायम गर्न लागिएको हो ।

नेपाल प्रहारी र सशस्त्र प्रहरीमा कायम ३० वर्षे सेवा अवधि अब हट्छ, हटाउनुपर्छ तर अहिले नै हट्छ कि कहिले भन्ने विायमा छलफल हुनुपर्छ’– स्रोतने भन्यो । स्रोतका अनुसार गृहमन्त्री थापाकै सक्रियतामा ३० वर्षे सेवा अवधि हटाउन लागिएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर