newskoseli.Com

प्रहरीले भेटेका ‘अनौठा’ यी बन्दी, जसले सबै कुरा सहजै बताइदिन्छन्…

काठमाडौं प्रहरीको हिरासतमा छन्– पाँचथरको फलैंचा गाउँपालिकाका रविनकुमार चिमोरिया । उनको व्यवहारले प्रहरीलाई आश्चर्यमा पारिदिएको छ ।

अरु अभियुक्त समातिएपछि बयान फेर्छन् । तर, चिमोरियाले भने सधैं सही बताउँछन् । चिमोरियाविरुद्ध ६ अभियोग प्रहरीमा दर्ता छन् । दुई जबरजस्ती करणी, तीन ठगी र एउटा चोरी मुद्धा उनीमाथि लागेका छन् । तर, जबरजस्ती करणीबाहेक अन्य अभियोगलाई सहजै स्वीकारर्छन् उनी ।

सुरुमा चिमोरियाविरुद्ध दाङकी एक महिलाले उजुरी दिएकी थिइन् । पछि अनुसन्धान गर्दै जाँदा उनका थप आपराधिक गतिविधि बाहिरिएको खबर सुवास गोतामेको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर