newskoseli.Com

पुसमै ३ अर्ब ६३ करोड पुग्यो स्थानीय तहमा

संघीय सरकारले पुसमा ३ अर्ब ६३ करोड रुपैयाँ स्थानीय तहलाई हस्तान्तरण गरेको छ । यो रकम राजस्व बाँडफाँट शीर्षक अन्तर्गत कर र आन्तरिक अन्तः शुल्कबाट तल्लो तहलाई दिइएको रकम हो ।

संघीय सरकारले साउन र भदौमा संकलन गरेको ती दुई शीर्षकको राजस्व संवैधानिक व्यवस्थाबमोजिम प्रदेश र स्थानीय तहको सञ्चित कोषमा हस्तान्तरण गरिएको जानकारी सहमहालेखा नियन्त्रक जगन्नाथ देवकोटाले दिए ।

देवकोटाका अनुसार चालु वर्षको पहिलो दुई महिनाको राजस्वबाट तल्लो तहलाई ३ अर्ब ६३ करोड रुपैयाँ हस्तान्तरण भएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर