newskoseli.Com

स्ववियु निर्वाचनप्रति कांग्रेसले किन देखायो अनिच्छा ?

त्रिभुवन विश्वविद्यायलअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने सरकारको पहलमा कांग्रेस अनिच्छुक देखिएको छ ।

पछिल्लो समय कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सरकारविरुद्ध आन्दोलनमा रहेका कारण तयारी गर्न नसक्ने अवस्था देखिएपछि उसले यस्तो रणनीति अपनाएको हो ।

सरकार त्रिविको क्यालेन्डर अनुसार फागुन १४ मा नै स्ववियु निर्वाचन गराउने पक्षमा छ । आइतबार साँझ प्रधानमन्त्री केपी ओलीसँग भएको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले स्ववियु निर्वाचनका लागि सरकारले राजनीतिक माहोल बनाउनु पर्नेमा जोड दिएर तत्काल निर्वाचनमा नजाने संकेत गरेको खबर मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर