newskoseli.Com

इयरफोनको बढी प्रयोग गर्नुहुन्छ ? बहिरो हुनुहोला नि !

विश्व स्वास्थ्य संगठनका अनुसार इयरफोनबाट ध्वनिको ७० प्रतिशत सुनिन्छ भने त्यसले ८५ डेसिबलभन्दा बढी ध्वनि उत्पन्न गर्छ ।

यति चर्को ध्वनि सुन्दा कानको पर्दा र भित्री कानको संवेदनशील भित्ताका कोषिकामा क्षति पुग्ने गर्छ, जुन सुन्ने क्षमता कम हुनुको कारण बन्न जान्छ ।

यस्ता इयरफोनले कानका नलीको भित्र गहिराइ बनाउने काम गर्छ, जसले बहिरोपनाको जोखिम निम्त्याउन सक्छ । आरामदायक ध्वनि, जस्तो कि ड्रम्स, आर्केस्ट्रा, गिटार, तबला र अन्य वाद्यवादनको ध्वनिले त्यति धेरै हानि पुर्‍याउँदैन ।

हाई पिचवाला वाद्यवादन वा भारी धातुको आवाजले भने कानको सुन्ने क्षमता कमजोर भएर जाने सामग्री बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर