newskoseli.Com

अस्ट्रेलियामा १२ सय नेपाली विद्यार्थीको बिचल्ली : अनुमतिविनाको कलेजमा भर्ना र भिसा

शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण १ हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्बाद भएको छ ।

अस्ट्रेलियन सरकारको अध्ययन स्वीकृति नलिई अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआर्इबीटी) ले सुरु गरेको कोर्समा विद्यार्थी भर्ना लिँदा समस्या भएको हो ।

त्यस्तो कलेजमा जान प्रबन्ध मिलाउने नेपालका परामर्शदाता, अध्ययनका लागि आपत्ति छैन भन्दै पत्र (नो अब्जेक्सन लेटर) दिने शिक्षा मन्त्रालय र त्यस्तो कलेजमा पढ्न भनी भिसा दिने अस्ट्रेलियन दूतावासको लापरबाहीका कारण विद्यार्थी समस्यामा परेको खबर रुबी रौनियारको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर