newskoseli.Com

फेरि चर्काइयो ‘बर्डफ्लु राजनीति’ : साढे ४१ हजार कुखुरा नष्ट गरिँदै

हेटौंडाका ‘बर्डफ्लु प्रभावित क्षेत्र’ का कुखुरापालक किसानलाई ‘उचित क्षतिपूर्ति दिएर’ कुखुरा नष्ट गरिने भएको छ ।

बर्डफ्लु संक्रमित पाइएको वडा नम्बर ७ नागस्वतीका कुलप्रसाद चौलागाईंले सञ्चालन गरेको फर्मबाट दायाँबायाँ सीमा निर्धारण गरी त्यस भित्रका ४१ हजार ५ सय जिउँदा कुखुरा नष्ट गरिने भएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा व्यवसायी र किसानसहितको बैठकले उचित क्षक्षिपूर्तिसहित संक्रमित क्षेत्रका लेर्यस कुखुरा नष्ट गर्ने निर्यण गरेको खबर शनिबारको नेपाल समाचारत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर