newskoseli.Com

प्रधानमन्त्री हटाउन मन्त्रीकै चलखेल !

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रस्ताव संसदबाट पारित गराउन कसरत गरिहरहेकी बेतायती प्रधानमन्त्री टेरेजा मेको पद संकटमा रहेको समाचारहरु प्रकाशमा आएका छन् ।

क्याबिनेटकाा केही वरिष्ठ मन्त्रीहरुले गरेको मेलाई प्रधामन्त्रीबाट हटाउने योजनाले नयाँ तरंग ल्याएको छ । केही दिनयता मे क्याबिनेटका मन्त्रीहरु ब्रेक्जिट संकट समाधानका लागि यही योजनामा व्यस्त रहेको बताइएको छ ।

वातावरण, खाद्य तथा ग्रामीण मामिला मन्त्री माइकल गोभ मेका उत्तराधिकारी बन्ने चर्चा समेत सुरु भएको खबर नवीन पोखरेलको बाइलाइनमा सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर