newskoseli.Com

पूर्वप्रधानमन्त्री देउवालाई कारबाही माग गर्दै पार्टीभित्रै उजुरी

कांग्रेसकै महासमितिका सदस्य राजेन्द्र बजागाईंले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हैसम्मको कारबाही गर्न माग गरेका छन् ।

‘सभापतिले बारम्बार पार्टी हितविपरीत काम गरेको’ भन्दै देउवालाई हैसम्मको कारबाहीको माग गर्दैै बजगाईंले बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी दर्ता गरेका हुन् ।

बजगाईंले देउवामाथि ‘सरकार निर्माण र विघटनमा लोकतान्त्रिक पद्धतिहरुको प्रचुर दुरुपयोग गरेको’ आरोप लगाएको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर