newskoseli.Com

भारतको चुनावमा नेपालका प्रधानमन्त्री ओलीको चासो !

दक्षिणी छिमेकी राष्ट्र भारत आम चुनावको चटारोमा छ । यसै सन्दर्भमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय लोकसभा निर्वाचन सफलताको कामना गर्दै उताका समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् ।

भारतीय विदेशसचिव विजयकेशव गोखलेसँगको भेटमा प्रधानमन्त्री ओलीले विश्वको ठूलो लोकतान्त्रिक अभ्यासलाई आफूहरुले चासोपूर्वक हेरेको बताएको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर