newskoseli.Com

डाक्टरहरूलाई सरकारको चेतावनी : ‘आन्दोलन नछाडे कारबाही गरिन्छ’

समायोजनप्रति असन्तुष्टि जनाउँदै आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका सरकारी चिकित्सकलाई आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी सरकारले दिएको छ ।

संघीयता कार्यान्वयनका सन्दर्भमा सबै चिकित्सकलाई संघअन्तर्गत नै समायोजन गर्न नसकिने जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल आन्दोलन फिर्ता लिन अपिल समेत गरेको छ ।

गाउँमा नगई सहरमा मात्र बस्छु भन्ने चिकित्सकको प्रवृत्ति सह्य नहुने स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बताएको खबर दिनेश गौतमको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर