newskoseli.Com

नयाँ ट्याक्सीको दर्ता खुल्दै, सीमित व्यवसायीको एकाधिकार तोडिँदै

सीमित व्यवसायीको ट्याक्सीमा रहेको एकाधिकार तोड्दै सरकारले नयाँ ट्याक्सी दर्ता खुला गर्ने तयारी गरेको छ ।

सरकारले यसअघि नयाँ ट्याक्सीको दर्ता प्रक्रिया नखोल्दा सीमित ट्याक्सी व्यवसायीको एकाधिकारलाई संरक्षण गर्दै आइरहेको आरोप खेपेको थियो ।

उपत्यकामा ट्याक्सी दर्ता खुलाउन मन्त्रालयसँग पहलकदमी गरिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताएको खबर हिमाल लम्सालको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर