newskoseli.Com

‘गण्डकमा पानीजहाज चलाइन्छ र चल्छ’ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकमा पानीजहाज चलाउने सपना आफूले देखेकाले छिट्टै पूरा हुने बताएका छन् ।

शनिबार कावासोतीमा नवलपुर जिल्लाको नमूना सदरमुकाम शिलान्यास कार्यक्रममा बोल्दै गण्डकमा पानीजहाज जसरी पनि चलाउने उनले बताएका हुन् ।

‘तपाईंहरु कसैले माग गर्नुभएको थिएन गण्डकमा पानीजहाज चलाउनुपर्छ भनेर, मैले भन्या हो । गण्डकमा पानीजहाज चलाइन्छ र चल्छ’– ओलीले भनेको खबर ज्ञानु पंगेनीको बाइलाइनमा आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर