newskoseli.Com

‘कठोर कदम’ चाल्दै सरकार : समायोजन नटेर्ने कर्मचारीलाई बर्खास्त गरिने

समायोजनमा नजाने कर्मचारीप्रति सरकार कठोर बन्ने भएको छ । सामान्य प्रशासन मन्त्रालयसम्बद्ध उच्च स्रोतका अनुसार समायोजनमा जान इन्कार गर्ने कर्मचारीको हकमा कर्मचारी समायोजन ऐन, २०७५ को दफा १३ अनुसार अवकाश दिन सक्नेसम्मको कारबाही गर्ने तयारी भएको छ ।

मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्– ‘आफूलाई अन्याय भएको भन्दै आएका गुनासो सुनुवाइ हुने स्थिति छ, बाँकी कर्मचारीप्रति सरकार कठोर बन्ने छ ।’ त्यस्ता कर्मचारीलाई ऐनअनुसार २१ दिनभित्र हाजिर हुन नगए कारबाही गरिने तयारी भएको ती कर्मचारीले बताएको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर