newskoseli.Com

भारतको फेरि अर्को अपराध : नदीले घेरिए नेपालका ९० परिवार

भारतीय पक्षले पूर्वसूचनाबिनै कोसी नदीको धारलाई फर्काइदिएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका– १३ को गोबरगाढा गाउँ डुबानमा परेको छ ।

गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकामा त्यसलाई पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको छ । पश्चिमबाट अचानक भँगालो बग्न थालेपछि गोबरगाढाका ९० घरपरिवार नदीले घेरिएको खबर अवधेशकुमार झाको बाइलाइनमा आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर