newskoseli.Com

‘सिद्धबाबा’ ले गरे बलात्कार ! जाहेरी लिन प्रहरीले किन मानेन ?

बलात्कारजस्तो गम्भीर मुद्दामा जाहेरी लिन प्रहरीले अस्वीकार गरेको छ । आरोपित व्यक्तिको दबाबका आधारमा प्रहरीले जाहेरी लिन नमानेको हो ।

सुनसरीको चतरास्थित आश्रममा बस्ने ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीमाथि बलात्कारको आरोप छ । आफ्नै अनुयायी महिलामाथि ४ कात्तिकमा बलात्कार गरेको पीडितको भनाइ छ ।

पीडितले प्रहरीमा जाहेरी समेत दिइसकेकी छन् । तर, प्रहरीले जाहेरी दर्ता नगरेर आरोपीलाई पक्राउ समेत नगर्दा उजुरी फिर्ता लिन पीडितमाथि दबाब बढेको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर