newskoseli.Com

पनौतीमा धमाधम बन्दै रोहिंग्या शरणार्थीका टहरा

म्यानमारबाट विस्थापित रोहिंग्या समुदायका ५० परिवारले पनौती नगरपालिका– ३, कुशादेवी, बन्चरेटारमा २३ वटा टहरा निर्माण गरेका छन् ।

आफूहरु ‘काम गर्ने मजदुर’ भएको जानकारी स्थानीय सरकारलाई दिएर उनीहरुले धमाधम टहरा निर्माण गरेका हुन् । उनीहरु १६ दिन अघिदेखि काठमाडौंमा बसोबास गर्दै आएको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर