newskoseli.Com

भारत र चीनसँगकाे नेपाली सीमानामा सुरक्षा पोस्ट थपिँदै

नेपाल सरकारले अन्तर्देशीय सीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्न १ सय १४ वटा सीमा सुरक्षा पोस्ट (बोर्डर आउटपोस्ट/बीओपी) थप गर्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी बललाई सीमा सुरक्षामा परिचालन गर्ने नीति सरकारले अख्तियार गरेको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा हुने अन्तर्देशीय अपराध नियन्त्रण र सीमा क्षेत्रलाई व्यवस्थित गर्न भन्दै सरकारले १ सय १० वटा बोर्डर आउटपोस्ट थप गरेको छ भने चिनियाँ सीमानामा चार वटा पोस्ट बढाइएको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर