newskoseli.Com

बालुवाटार जग्गा काण्ड : यी ९ ‘ठूला’ माथि यसकारण लगाइएन मुद्धा !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा घोटालासम्बन्धमा बुधबार ११० जनामाथि मुद्धा चलाउनुका साथै अरु ६५ जनाबाट जग्गा जफत गर्ने निर्णय गरेको छ ।

यसअघि चर्चामा रहेका ९ जनामाथि भने अख्तियारले मुद्धा दर्ता गरेन । ती ९ जनामाथि किन मुद्धा लगाएन भन्ने विवरण बिहीबारको कान्तिपुर दैनिकमा यसप्रकार प्रकाशित छ–

विस्तृत जानकारीका लागि यो समाचार पढ्नुहोस्–
बालुवाटार जग्गा काण्ड : विजय गच्छादारसहित १७५ विरुद्ध मुद्धा (अभियुक्तहरुको सूचीसहित)

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर