newskoseli.Com

नाकामा निगरानी बढाउँदै सरकार : सुरक्षा प्रमुखसहितको बैठक

छिमेकी मुलुक हुँदै विभिन्न नाका भएर नेपाल भित्रनेमाथि निगरानी बढाउन सरकारले सुरक्षा निकायलाई निर्देशन गरेको छ ।

गृह मन्त्रालयमा शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसहित नेपाली सेनाका प्रतिनिधि सहभागी बैठकमा गृहमन्त्री रामबहादुर थापाले विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्ने तथा नाकामा आवतजावत गर्नेमाथि थप निगरानी राख्न निर्देशन दिएको खबर महेश्वर गौतमको बाइलाइनमा शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर