newskoseli.Com

५० प्रतिशत बढ्यो भारतले नेपाललाई दिने अनुदान

भारतमा हालै भएको निर्वाचनमा विशाल जनमतसहित निर्वाचित नरेन्द्र मोदी नेतृत्वको सरकारले दोस्रो कार्यकालको पहिलो बजेट प्रस्तुत गरेको छ । भारतको इतिहासकै पहिलो पूर्ण महिला अर्थमन्त्री निर्मला सिथारमणले शुक्रबार सदनमा आर्थिक वर्ष २०१९–२० को बजेट प्रस्तुत गरेकी हुन् । चुनावअघि ल्याइएको बजेटमा नेपाललाई ७...बाँकी

भाटभटेनीका मालिक गुरूङसहित तीन भूमाफियामाथि सम्पत्ति शुद्धीकरणको छानबिन

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा अरू दुई जना भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ । बालुवाटारस्थित ललिता निवासले चर्चेको करिव १ सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्त...बाँकी

मनसुनमा ढिलाइ, यस वर्ष धानको उत्पादन घट्ने

१५ असारमा विविध कार्यक्रम गरी देशभर ‘राष्ट्रिय धान दिवस’ मनाइयो  । तर, समयमै मनसुन नहुँदा यस वर्ष धान खेतीको उर्वरभूमि तराईमा रोपाइँले गति लिन सकेको छैन । कृषि विभागका अनुसार तराईमा आइतबारसम्म ११ प्रतिशत मात्र रोपाइँ भएको छ । त्यस्तै, रोपाइँको क्षेत्रफल कम भएको हिमाली क्षेत्रमा ३९ प्रतिशत र पहाडमा २...बाँकी

काठमाडौंमा इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) : कसको खर्च कति ?

सरकारी तथा निजी संस्थाको खर्चमा इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड, २०१९ (आइफा) गर्ने योजना नेपाल पर्यटन बोर्डले बनाएको छ  । तर, खर्च गर्न भनिएका निकायलाई भने यस सम्बन्धमा कुनै जानकारी छैन । बोर्डका कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीका अनुसार आइफामा सहभागी कलाकारका लागि नेपालले क्यास (रकम) र ...बाँकी

झारपात गोडमेलमै साढे चार करोड स्वाहा : ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ काे हविगत…

गत असार १ मा रुपन्देहीको तिलोत्तमामा रहेको गौशालामा राता–पहेंला ज्याकेट र टोपी लगाएका एक हुल मानिस प्रवेश गरे । करिव एक सयको संख्यामा रहेका ती ‘कामदार’ ले गौशाला परिसरको झाडी फाँडे । वरपर छरिएका सानातिना ढुंगा जम्मा गरे । मलखातो कोतारकुतुर गरेर छितरिएको मल थुपारे । टिपनटापन काम गरेर करिव एक घन्टा...बाँकी

हुवावे–गुगल भीडन्त : हुवावेले अपरेटिङ सिस्टम बदल्दा गुगलले अर्ब प्रयोगकर्ता गुमाउने

अमेरिका–चीनबीच जारी ‘व्यापर–युद्ध’ कै सिलसिलामा स्मार्ट फोन तथा सञ्चार उपकरण निर्माता कम्पनी हुवावेमाथि अमेरिकी सरकारका तर्फबाट लगाइएको व्यापारिक प्रतिबन्धपछि गुगलले पनि हुवावेले प्रयोग गर्दै आइरहेको आफ्नो कम्पनीको एन्ड्रोइड लाइसेन्स आगामी केही महिनापछिदेखि लागू हुने गरी रद्द गरिसकेको छ । यस निर्णयप...बाँकी

साढे दुई अर्ब त भ्रमणमै खर्चियो ओली सरकारले…

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चालू आर्थिक वर्षको १० महिनामा भ्रमण शीर्षकमा मात्रै करिव २ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । चालू आर्थिक वर्षका लागि भ्रमण (विशिष्ट व्यक्तिको भ्रमण र प्रतिनिधिमण्डलको खर्च समेत) १ अर्ब ८३ करोड रुपैयाँ विनियोजन भएकोमा यो रकम पुस नलाग्दै सकिइस...बाँकी

हेलिकप्टरको भाडा : ‘सरकारले होइन, पार्टीले तिर्ने’

पार्टीको कार्यक्रममा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रयोग गरेको सेनाको हेलिकप्टरको भाडा नेकपा हुम्लाले व्यहोर्ने जनाएको छ । नेकपा हुम्लाका अध्यक्ष लालकेस जैसीले बुधबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित नेताहरू चढेको हेलिकप्टरको भाडा २ लाख ५० हजार रूपैयाँ उठेको र ...बाँकी

गुठी जग्गामा ‘छायाँ सेन्टर’ : ‘पावरफुल’ लगानीकर्तासामु प्रशासन लाचार !

काठमाडौंको ठमेलमा रहेको गुठी जग्गामा निर्माण भएको ‘छायाँ सेन्टर’ मा लगानी गर्ने अधिकांश व्यक्ति नाम चलेका प्रशासक, व्यापारी तथा दलका नेता भएका कारण प्रशासनले कारबाही गर्न नसकेको खुलासा भएको छ । ‘छायाँ सेन्टर’ मा ४३ जना लगानीकर्ता रहेका छन् । गुठीको जग्गा अपचलन भयो भन्ने विषयमा अदालतमा मुद्दा पनि ...बाँकी

मेयरको ‘द्रब्यमोह’ : बीमाबाट गाडी र घरको क्षतिपूर्ति लिएर सरकारसँग फेरि मागे पैसा

एनएलजी इन्स्योरेन्स बिर्तामोड शाखा भन्छ– ‘मेयरसा’पदृ घरको ४ लाख १७ हजार र गाडीको २ लाख १८ हजार ९ सय ८३ गरी ६ लाख ३५ हजार ९ सय ८३ रुपैयाँ लगिसक्नुभयो ।’ स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख रुपैयाँ क्षतिपूर्ति लिएका बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटील...बाँकी