newskoseli.Com

म्यानचेस्टर युनाईटेड, लिभरपुल र वेष्ट ह्याम विजयी

इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत बुधबार राति भएका खेलहरुमा म्यानचेस्टर युनाईटेड, लिभरपुल र वेष्ट ह्याम युनाईटेड विजयी भएका छन् । अंक तालिकाको शीर्ष चारमा पर्ने दावेदारीमा रहेको म्यानचेस्टर युनाईटेडले क्रिष्टल प्यालेसलाई २–० ले हरायो । म्यानयुका लागि ईटालियन खेलाडी डार्मियानले एक ग...बाँकी

इन्डियन प्रिमियर लिगमा मुम्बईसँग बैङ्लोर पराजित

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई ईण्डियन्सले रोयल च्यालेन्जर्स बैङ्लोरलाई ६ विकेटले हराएको छ । मुम्बईको वाङ्खेडे स्टेडियममा बुधबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको बैङ्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो । बैङ्लोरका लागि त्राभिस हेडले ३७ रन तथा विराट कोहलीले...बाँकी

नेइमारले ‘कोपा अमेरिका’ खेल्न नपाइने

बार्सिलोनाका ब्राजिली स्टार नेइमारले जुनमा अमेरिकामा हुने कोपा अमेरिका फुटबल प्रतियोगिता खेल्न नपाउने भएका छन्। तर, अगस्टमा आफ्नै देशमा हुने रियो ओलम्पिकका लागि भने नेइमारलाई रिलिज गर्ने उनको क्लब बार्सिलोनाले बुधबार जनाएको छ। नेइमारलाई अगस्ट ३ देखि २१ सम्म हुने रियो ओलम्पिकमा मात्र खेलाउने बार्स...बाँकी

अंग प्रत्यारोपण गर्नेहरुले धरानमा खेले फुटबल

गोविन्द बस्नेत धरान १ बैसाख । अंग प्रत्यारोपण गर्नेहरुले सुनसरीकाे धरानमा मैत्रिपूर्ण फुटबल खेल खेलेका छन । धरानमा आयोजना गरिएको सातौ नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खेल मैदानमा भएको हाे । अंग प्रत्यारोपण गरेका र नगरेकाबीचमा आज भएको फुटबल खेल...बाँकी