NewsKoseli.Com

आईपीएल भारतमा, करोडौंको बाजी नेपालमा…

भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता चलिरहँदा त्यसैका नाममा वीरगञ्जमा करोडौंको जुवा चलिरहेको छ । आईपीएलका हरेक खेलमा हारजितका लागि अवैध जुवा खुलेआम चलाइएको हो । आईपीएलको सट्टाबाजीमा वीरगञ्जमा मात्रै दैनिक अधिकतम् एक करोड...बाँकी

आईसीसी वर्गीकरण : नेपाल र नेदरल्याण्डस् ‘सी’ ग्रेड, हङकङ र पीएनजी ‘डी’ ग्रेड

आईसीसी वर्गीकरण अनुसार विश्वकप छनोटमा नेपालले ‘सी’ ग्रेड पाएको छ । विश्वकप छनोटमा आठौं स्थान हासिल गरेको नेपालको सम्पूर्ण रिपोर्ट कार्ड सार्वजनिक गर्दै आईसीसीले ‘सी’ ग्रेड प्रदान गरेको हो । समूह चरणका ४ खेलमध्ये नेपालले...बाँकी

आईसीसी छनोटः दिपेन्द्रको ‘अलराउन्ड’ प्रदर्शन, पीएनजीमाथि नेपालको शानदार जित

एकदिवसीय आईसीसी विश्वकप छनोटअन्तर्गत नेपालले प्लेअफमा पपुवा न्युगिनी (पीएनजी) लाई ६ विकेटले हराउँदै एकदिवसीय मान्यताका लागि आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको छ । नेपालले ४ विकेटको क्षतिमा २३ ओभरभित्रै पीएनजीले दिएको १ सय १५ रनको...बाँकी

विश्वकप छनौट : नेपालका लागि हङकङसँगको खेल ‘निर्णायक’

विश्वकप छनोट क्रिकेटबाट बनाएको वान–डे लक्ष्यसम्म पुग्न नेपालका लागि आगामी दुई खेल निकै निर्णायक रहेको छ । हङकङसँग सोमबार हुने खेलले अझै यसको स्पष्ट निर्क्यौल गर्नेछ । हङकङका चुनौती पन्छाउन सकेमा मात्र नेपालसँग आफ्नो गन्तव्य पुग्ने सम्भावना...बाँकी

नेपाललाई ३ सय ८१ रनको लक्ष्य, जिम्बावेको ‘खतरनाक’ ब्याटिङ…

एकदिवसीय विश्वकप छनौट अन्तर्गत जिम्बावेविरुद्ध पहिलो खेलमा खराब सुरुआत गरेको नेपालले ३ सय ८१ रनको लक्ष्य पाएको छ । जिम्बाबेको रन रेट ७ दशमलव ६ रह्यो । ५० ओभरको खेलमा जिम्बाबेले ६ विकेटको क्षतिमा ३...बाँकी

वान–डे विश्वकप छनोट : दबाबविहीन नेपाल…

नेपाल आफ्नो क्रिकेट इतिहासकै सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता खेल्दै छ, वान–डे विश्वकप छनोट । जिम्बावेमा आइतबार सुरु हुने विश्वकपको प्रवेशद्वार रहेको यस प्रतियोगिताको पहिलो खेल घरेलु टोलीसँग खेल्दा नेपाल दबाबबिना मैदान उत्रने छ । जिम्बावेसँगको भेट नेपालको टेस्ट...बाँकी

क्रिकेट खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

विश्वकप छनौट क्रिकेटमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाखसहित सम्मान गर्ने घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । नामिवियामा सम्पन्न आर्इसीसी विश्व क्रिकेट लिग प्रतियोगिताका खेलाडी र प्रशिक्षकलाई ३–३ लाख दिने घोषणा...बाँकी

यसरी हार्‍यो नेपालसँग क्यानडा, करण बने नायक : खेल नसकिँदै छनोटमा पर्‍यो नेपाल

नेपालले आर्इसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा खेल्ने भएको छ । नामिबियामा बुधबार भएको खेलमा क्यानडामाथि १ विकेटको जित निकाल्दै नेपालले अर्को वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा स्थान पक्का गरेको हो । नेपालले उपाधिका लागि...बाँकी

आईसीसी क्रिकेट डिभिजन– २ : युएईमाथि नेपालको शानदार जित

आईसीसी विश्व क्रिकेट लिग डिभिजन– २ मा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको छ । जितका लागि पाएको १ सय १५ रनको लक्ष्य नेपालले २८ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका...बाँकी

यसरी सिकेका थिए सन्दीपले क्रिकेट…

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्काले १२ वर्षयता गृहनगर भैरहवा छाडेर चितवनलाई कर्मथलो बनाएका छन् । चितवन क्रिकेट संघद्वारा सञ्चालित चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षकको जिम्मेवारीले उनलाई नारायणगढ ल्याइपुर्‍याएको हो । सन्दीप लामिछानेको ‘फेयरी टेल’ यात्राले खड्काको प्रशिक्षक–छवि...बाँकी